काठमाडौं । पूर्वप्रधानमन्त्री तथा सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले भारतका विदेशमन्त्री एस जयशंकरलाई भेट्न अस्वीकार गरेका छन् । प्रोटोकल अनुसार कुनै देशको विदेश मन्त्रीलाई होटलमा गएर भेट्न नमिल्ने भन्दै उनले जयशंकरलाई भेटेनन् । नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका...बाँकी
दाङ, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विप्लवलाई वार्ता र संवादमार्फत उत्पन्न समस्या समाधान गर्न आग्रह गर्नुभएकाे छ। दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले बन्दुकको भरमा त्रास पैदा गरेर चन्दा उठाउने र शासन गर्ने सपना नदेख्न आग्रह गर्नुभयाे । उहाँले चन्दा उठाउने र त्रास पैदा गर्ने अधिकार कसैलाई...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले ललिता निवास प्रकरणमा स्पष्टिकरण दिनुभएकाे छ । सोमबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै महासचिव पौडेलले ललिता निवास प्रकरणमा आफ्नो पनि नाम आएकोले स्वतन्त्र रुपमा छानबिन गरेर दोषी प्रमाणित भए कारबाही भोग्न तयार भएको बताउनुभयाे । उहाँले...बाँकी