Tag: #मानव

समाजवाद र क्युबाली मानव

क. चे ग्वेभारा २०७८ चैत ४ गते शुक्रवार

समाजवाद र क्युबाली मानव

प्रिय साथी, हुन त टिप्पणी लेख्न अलि ढिलो भइसकेको छ, तापनि आफ्नो वाचा पूरा गर्ने आशासहित मैले अफ्रिकाको यात्राको क्रममा यी टिप्पणीहरु लेखिरहेको छु । माथि उल्लेखित शीर्षकअनुरुप टिप्पणीहरु लेख्ने प्रयत्न गर्नेछु । मलाई आशा छ – पाठकहरूका लागि यो रुचीकर हुनेछ । हामी समाजवादको निर्माणमा उद्यत छौँ...बाँकी