मनुष्य जाति कृषक जीवनमा आएको १२-१३ हजार वर्ष भयो भन्ने त पढिएको हो । मेरो बुझाइमा के थियो भने यो सभ्यताको विकासक्रममा भएको हो । तर यसो होइन रहेछ। मनुष्यलाई खेतीपातीमा आउन बाध्यता आइलागेको रहेछ । एकप्रकारले सुखदेखि दुःखमा झर्नुः स्वर्गदेखि नर्कमा झर्नुजस्तो हो रहेछ । यो पढेपछि...बाँकी
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को नामामा केही धार्मिक अतिवादीहरुले ईश्वरको प्राथना गरे कोरोना नलाग्ने भ्रम फैलाएका छन । त्यो सबै त्यो सबै धार्मिक अन्धविश्वास र भ्रम हो । यस सम्बन्धमा यो उदाहरण हेरौँ: कोरोना भाइरसले अहिलेसम्म इटालीमा ५० भन्दा बढी पादरीहरुको मृत्यु भइसकेको छ ।...बाँकी
निष्ठुरी कोरोना, रातको बाह्र बजेको छ। हावा थामिएको छ । माथि आकाशमा बादल बिस्तारै वामे सर्दैछ । निद्रा लागेको छैन । पारिपट्टिको क्वारेन्टिन (क्वारेन्टाइन) को गेटमा पुलिस बसिरहेको छ । उसले मोबाइलमा गीत बजाइरहेको छ । क्वारेन्टिन चुपचाप छ । सायद निदाइसक्यो । कोरोना, तिमी चीन हुँदै नेपाल...बाँकी
मे १५ विश्वभरका मानवजातिले आफ्नो र आफू जन्मिएको नश्ल, वर्ण, जाति, वंश, कुल, गोत्र र थरसँग सम्बन्धित आफ्ना पिता-पुर्खा/माता-महामाताको पहिचान, सम्झना र सम्मान गर्दै आआफ्ना अभिभावक-संरक्षकहरु, परिवारका सदस्यहरु, आफन्तहरु, बन्धु-बान्धवहरु, नाता-कुटुम्बहरु र इष्टमित्रहरु हुँदै सैना-मीत, साथीसङ्गी, गुरुकुल-स्कुल, कमरेड-दोस्त, गाउँघर, छरछिमेक र समुदाय-समाज, पार्टी-प्रतिष्ठान, राष्ट्र र अन्तर्राष्ट्रसम्मका सबै मानवजातिसँग...बाँकी
नेपाल कम्युनिस्ट पार्टी स्थापना (२००६ साल वैशाख ९) भएकाे पनि ७० वर्ष भइसकेको छ । नेकपाकाे स्थापनाकालदेखि हाल (२०७६ साल) सम्मकाे नेपालकाे कम्युनिस्ट इतिहास नियाँल्ने हाे भने निकै गाैरवपूर्ण छ । वि.स. १९९७ सालकाे बलिदानीपूर्ण संघर्ष, २००७ सालकाे सशस्त्र विद्राेहदेखि अहिलेसम्मका विभिन्न न्यायपूर्ण संघर्ष, संयुक्त जनआन्दाेलन तथा सशस्त्र...बाँकी