यो इतिहासले सत्य साबित गरिसकेको तथ्य हो कि विश्वमा १७ वटा देशहरु मात्र अस्तित्वमा रहेको बेलामा पनि नेपाल भन्ने देश उपस्थित रहेको थियो । यसले एउटै कुरा प्रष्ट हुन्छ कि नेपालको इतिहास धेरै पुरानो मानव सभ्यता भएको इतिहास हो । यसको साँस्कृतिक, धार्मिक, ऐतिहासिक र भौगोलिक एवं नृवंशीय...बाँकी
विश्वमा धर्म सम्बन्धी मार्क्सवादी धारणालाई लिएर निकै ठूलो बहस र बिवाद लामो समयदेखि निरन्तर चल्दै छ । यस क्रममा मूलतः धर्म सम्बन्धी मार्क्सवादी अवधारणालाई जन साधारणको सामान्य धारणा सन्दर्भबाट अलग्याएर प्रस्तुत गर्ने गरिँदै आएको छ । त्यसको एउटा ठोस उदाहरण हो ‘धर्म जनताको अफिम हो’ भन्ने उद्धरण ।...बाँकी
पर्सि मे ९ तारिखमा महान् देशभक्तिपूर्ण युद्धको ७० औँ वार्षिकोत्सव मनाइनेछ । समयको भिन्नतालाई ध्यानमा राख्दा, मैले यी लाइनहरू लेख्दै गर्दा रुसी महासङ्घको सेनाका सिपाहीहरू र उच्चाधिकारीहरू गौरवपूर्ण तरिकाले मस्कोको रेड स्वायरमा उनीहरूको विशिष्ट खालको द्रुत र सैन्य चालमा कवाज गरिरहेका हुनेछन् । लेनिन एउटा तेजस्वी क्रान्तिकारी रणनीतिकार...बाँकी