नेपालमा सामन्तवाद र साम्राज्यवादका विरूद्ध पुँजीवादी जनवादी क्रान्तिलाई सर्वहारा वर्गको नेतृत्व, मजदुर-किसान एकता र समाजवादी क्रान्तिको अङ्गका रूपमा अर्थात् नयाँ जनवादी क्रान्तिका रूपमा सम्पन्न गर्ने हाम्रो पार्टी र सबै कम्युनिस्ट क्रान्तिकारीहरूको चाहना र प्रयत्न थियो । तर वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षको प्रक्रिया हामीले चाहे जस्तो नभएर आफ्नो मौलिक...बाँकी
प्राक्कथन शोषण, उत्पीडन र साम्राज्यवादरहित विश्वका निम्ति, एउटा यस्तो संसार – जहाँ समाजका वर्गहरूको विभाजनको अन्त्य हुनेछ, त्यस्तो भावी साम्यवादी विश्वका निम्ति लडाइँलाई अघि बढाउन प्रतिबद्ध विश्वभरिका माओवादी क्रान्तिकारीहरूको सन् १९८४ मा भएको केन्द्रीय भेलाले ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन’ (रिम) को स्थापना गरेको थियो । हाम्रो आन्दोलन गठन भएदेखि...बाँकी