Tag: #मुटुको भल्भ

मुटु शल्यक्रियाका लागि आर्थिक सहयोगको याचना

आस्था केसी २०७६ जेठ १२ गते आइतवार

मुटु शल्यक्रियाका लागि आर्थिक सहयोगको याचना

काठमाडाै‌ं,  मुटुको भल्भमा समस्या देखिएपछि दाङ देउखुरीका एक युवाले उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैसँग याचना गरेका छन् । दाङ गढवा–३, धैरेनी स्थायी घर भएका २१ बर्षीय विशाल परियारले उपचारका लागि आर्थिक सहयोग गरिदिन मिडिया गुहारेका हुन् । लाउँलाउँ र खाउँखाउँको उमेरमा श्वासप्रश्वासका कारण उनलाई हिँडडुल गर्न मात्र...बाँकी