Tag: #मुस्लिम आयोग

मस्जिद-मद्रासा खाली गर्न मुस्लिम आयोगको आह्वान (प्रेस विज्ञप्तिसहित)

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत २४ गते सोमवार

मस्जिद-मद्रासा खाली गर्न मुस्लिम आयोगको आह्वान (प्रेस विज्ञप्तिसहित)

काठमाडौँ । मुस्लिम आयोगले लकडाउनलाई पूर्ण रुपमा प्रभावकारी तुल्याउन मस्जिद, मद्रसा र मुसाफिरखानाहरू अविलम्ब खाली गर्न प्रेस विज्ञप्तिमार्फत् विशेष अपिल गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीद्वारा हिजो चैत्र २३ गते जारी गरिएको विज्ञप्तिमार्फत आयोगले देशभरका मुसलमानहरूलाई ६ बुँदे सुझाव प्रस्तुत गर्दै गम्भीर रुपमा पालना गर्न पनि...बाँकी

नेपाली मुस्लिमहरूका गौरव – सलिम मियाँदेखि समिम मियाँसम्म

क. मोहम्मद जाकिर हुसैन २०७५ चैत ११ गते सोमवार

नेपाली मुस्लिमहरूका गौरव – सलिम मियाँदेखि समिम मियाँसम्म

नेपाल मुस्लिम इत्तेहाद संगठन र मुस्लिम आन्दोलनः हुन त नेपाल मुस्लिम इत्तेहाद संगठनको स्थापनामा महबुब शाह, डा. मोहम्मद मोहसिन, नजिर मियाँ र मञ्जरुल हक आदिको भूमिका प्रमुख रहेको छ । तर सलिम मियाँ अन्सारीको काँधमा इत्तेहादको नेतृत्त्वको जिम्मेवारी आएपछि नेपालमा मुस्लिम समुदायको राजनीतिक गतिविधिले देखिने गरी राष्ट्रिय राजनीतिमा...बाँकी

राष्ट्रपतिबाट पाँच संवैधानिक आयोगका अध्यक्षको नियुक्ति

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ७ गते बिहीवार

राष्ट्रपतिबाट पाँच संवैधानिक आयोगका अध्यक्षको नियुक्ति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्षहरु नियुक्त गरेकी छिन् । राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा. शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारू आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको...बाँकी