Tag: #मुस्लिम समुदाय

अध्यक्ष प्रचण्डद्वारा नेपाली मुस्लिम समुदायलाई ईदको शुभकामना

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ १२ गते सोमवार

अध्यक्ष प्रचण्डद्वारा नेपाली मुस्लिम समुदायलाई ईदको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महान् चाड ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुमकामना व्यक्त गर्नु भएको छ । ईदुल फित्रको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष...बाँकी

सभामुख कृष्णबहादुर महराद्वारा ईद उल फित्रको शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ २२ गते बुधवार

सभामुख कृष्णबहादुर महराद्वारा ईद उल फित्रको शुभकामना व्यक्त

काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्रको नेपाली मुस्लिम समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । आज ईद उल फित्रको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले, "इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुस्लिम...बाँकी

अध्यक्ष प्रचण्डद्वारा ईद उल—फित्रको अवसरमा शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ २२ गते बुधवार

अध्यक्ष प्रचण्डद्वारा ईद उल—फित्रको अवसरमा शुभकामना व्यक्त

काठमाडौँ । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मुस्लिम समुदायको महान् चाड ईद उल—फित्रको अवसरमा सम्पूर्ण नेपाली मुस्लिम जनसमुदायमा  शुभकामना व्यक्त गर्नुभएको छ । आज मुस्लिम समुदायको महान् चाड ईद उल—फित्रको उपलक्ष्यमा एक शुभकामना सन्देश जारी गर्दै उहाँले सो कुरा बताउनु भएको हो । शुभकामना सन्देश मार्फत अध्यक्ष प्रचण्डले यस...बाँकी