काठमाडौँ । नेकपा (मसाल) ले प्रधानमन्त्री प्रचण्डसित बदला लिने नाममा ओलीसँग मिलेर समीकरण बनाउने कार्यलाई राजनीतिक दृष्टिकोणले सही भन्न नसकिने बताउँदै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बारम्बार प्रचण्डलाई धोका दिएकाले प्रचण्डलाई जस्तै देउवालाई पनि धोका हुने बताउनुभएको छ । २०८१ असार १९ गते बसेको नेकपा (मसाल) को...बाँकी
अध्यक्ष, अतिथिगण र सहभागी महानुभावहरु, सर्वप्रथम, “संसद विघटन र प्रतिगमनको खतरा” विषयमा राष्ट्रिय जनमोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उपस्थित हुनुभएका सबै अतिथि र सहभागीलाई ने.क.पा.(मसाल)का तर्फबाट अभिनन्दन गर्न चाहन्छौँ । १. ओली सरकारद्वारा संसदको विघटन असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी कदम हो । ओलीको त्यो कदमबाट खालि असंवैधानिक तरिकाले...बाँकी
काठमाडौँ । नेकपा (मसाल) बाट हालसालै निष्कासित पुराना कम्युनिस्ट नेता तथा हाँक साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक गोविन्दसिंह थापाले हाँक साप्ताहिक बन्द नहुने बताउनु भएको छ । एक वक्तव्य जारी गर्दै नेता थापाले हाँक साप्ताहिकलाई जसरी आजसम्म पार्टीले चलाएको छ, त्यसैगरी पार्टीले नै चलाउनु पर्ने बताउनु भएको छ...बाँकी
कुनै बेला नेपालको कम्युनिस्ट आन्दोलनमा 'माओ' भनेर चिनिएका नेता क. मोहन विक्रम सिँह र 'चाओ' भनेर चिनिएका क. निर्मल लामा एउटै पार्टीमा थिए । क. मोहन विक्रम र निर्मल लामाका बिचमा सिद्धान्ततः कुनै ठूलो मतभेद थिएन । तर, क. मोहनविक्रमले क. निर्मल लामालाई सि.आइ.डि. को संगीन आरोप लगाएपछि...बाँकी
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (मसाल) का वरिष्ठ नेता तथा हाँक साप्ताहिकका प्रकाशक एवम् प्रधान सम्पादक गोविन्दसिंह थापा सो पार्टीबाट निष्कासन गरिएको छ । २०७६ भदौ १० गते नेकपा (मसाल) द्वारा एक वक्तव्य जारी गरी करिब पाँच दशकदेखि नेकपा (मसाल) मा काम गर्दै आएका हाँक साप्ताहिकका प्रधान सम्पादक गोविन्दसिंह...बाँकी
पृष्ठभूमि: नेपाल कम्युनिस्ट पार्टी (मसाल) को आठौँ राष्ट्रिय महाधिवेशन भर्खर सम्पन्न भएको छ। यसकाअर्धभूमिगत नेता एवं महासचिव मोहनविक्रम सिंह हुनुहुन्छ । उहाँलाई नेपाल कम्युनिस्ट पार्टीका पुराना नेता, कम्युनिस्ट विश्लेषक र स्कुलिङकर्ताको रुपमा पनि माँनिदै आएको छ । उहाँले नेपालको इतिहासमा धेरै कम्युनिस्ट नेता कार्यकर्ता जन्माउन आफ्नो जीवनकालमा उल्लेखनीय...बाँकी