कथित संकटकालका विरुद्ध अछाम मंगलसेनमा फागुन ४, २०५८ मा भीषण आक्रमण गरेको जनमुक्ति सेनाले शाही फौजका थुप्रै घेराबन्दी तोड्दै पूर्वतर्फ लाग्यो । चैत्र २९ गते दाङको सतबरियास्थित सशस्त्र प्रहरी बेस क्याम्प र लमहीस्थित इलाका प्रहरी कार्यालय कब्जा लिएर जनमुक्ति सेना अर्को मोर्चा तयारीका लागि रोल्पातर्फ लाग्यो । जनमुक्ति...बाँकी
आकाश धर्ती जहाँ सुकै खोज मेरो सगरमाथाको शिरमाथि खोज जहाँ अजर, अटल स्वदेश भेटिनेछ त्यहाँ प्यारो प्यारो मेरो देश भेटिनेछ । वीर नेपालीका सन्ततिहरु आफ्नै स्पन्दन छामेर हेर इतिहासका पत्र पत्रमा रगतको गन्ध सुँघेर हेर जहाँ विरताको कथा भेटिनेछ त्यहाँ बलिदानको गाथा भेटिनेछ । हिमाल, पहाड, तराई, मधेस...बाँकी
सर्वहारावर्गका पथप्रर्दशक कार्ल मार्क्सको भनाइमा मानवजातिको सम्पूर्ण इतिहास नै वर्गसंघर्षको इतिहास हो । जुन समयदेखि समाजमा वर्गविभाजनको अवस्था आयो र एक वर्गले अर्को वर्गमाथि शोषण, दमन र अत्याचार गर्न थाल्यो । त्यसको सँगसँगै त्यसका विरुद्ध विरोध र प्रतिरोध पनि सुरु भयो । यसरी समाजमा वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक...बाँकी