Tag: #रविन्द्र अधिकारी

नाेष्टाल्जिक बनायौ रविन्द्र जी

क. माेहम्मद जाकिर हुसैन २०७५ फागुन १६ गते बिहीवार

नाेष्टाल्जिक बनायौ रविन्द्र जी

कुरा १०-११ दिन अघिको हो । म संस्कृति मन्त्रालयबाट बाहिर सडकमा जाेडिने माेडमा उभिएकाे थिएँ । माेडमा एउटा झण्डावाल गाडी मेराे छेउबाट गुज्रँदै थियाे । मेराे दृष्टि गाडीकाे पछाडिपट्टिकाे सिटबाट शीशा खाेलेर मुस्कुराउँदै दुवै हात जाेडर 'नमस्कार' भनिरहेकाे एकजना हँसिलाे मन्त्रीमाथि पर्न गयाे । गाडी सुस्त गतिमा दायाँतिर...बाँकी

अध्यक्ष प्रचण्डद्वारा मन्त्री अधिकारी र हेलिकप्टर दुर्घटनामा निधन हुनुभएकाहरुको परिवारजनलाई भेट गरी समवेदना प्रकट

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १६ गते बिहीवार

अध्यक्ष प्रचण्डद्वारा मन्त्री अधिकारी र हेलिकप्टर दुर्घटनामा निधन हुनुभएकाहरुको परिवारजनलाई भेट गरी समवेदना प्रकट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएकाहरुको परिवारजनलाई भेट गरी समवेदना प्रकट गर्नुभएको छ । अध्यक्ष प्रचण्डले बिहिबार विहान दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका पिता, माता र श्रीमतीलाई मन्त्री निवास हरिहरभवनमा भेट गरी समवेदना...बाँकी

सभामुख महराद्वारा शोक वक्तव्य जारी

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १५ गते बुधवार

सभामुख महराद्वारा शोक वक्तव्य जारी

काठमाडौँ ।  संघीय संसदका सम्मागगीय सभामुख कृष्णबहादुर महराले आज दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको अकल्पनीय र आकस्मिक निधन भएको घटनामा दुःख व्यक्त गर्नु भएको छ । आज साँझ एक शोक वक्तव्य जारी गर्दै उहाँले सो कुरा...बाँकी

मन्त्री रविन्द्र अधिकारीको जीवनः सादा जीवन उच्च विचारको एक नमूना

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १५ गते बुधवार

मन्त्री रविन्द्र अधिकारीको जीवनः सादा जीवन उच्च विचारको एक नमूना

काठमाडौं, युवा पुस्ताका प्रिय नेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी नेकपाका प्रतिभाशाली युवा नेता हुनुहुन्थ्यो । कास्की–२ बाट प्रत्यक्ष निर्वाचित सांसद रविन्द्र अधिकारी यसअघि संसदको विकास समितिका सभापति हुनुहुन्थ्यो । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनाताको बारेमा सोच्ने अधिकारी सबै नेपाली जनताको...बाँकी

सरकार एयरपोर्ट बनाउन प्रतिबद्ध छ : मन्त्री अधिकारी (अन्तिम सम्बाेधन)

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १५ गते बुधवार

सरकार एयरपोर्ट बनाउन प्रतिबद्ध छ : मन्त्री अधिकारी (अन्तिम सम्बाेधन)

काठमाडौँ । बुधबार दिउँसो हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीको पाँच मिनेटको सम्बोधन नै अन्तिम सम्बोधन बन्न पुगेको छ। तेह्रथुमको चुहानडाँडामा मन्त्री अधिकारीले जम्मा पाँच मिनेट सम्बोधन गर्नुभएकाे थियाे। उहाँले  प्रधानमन्त्रीकै निर्देशनमा आफू आएको बताउनुभएकाे थियाे। यस्तो छ मन्त्री अधिकारीको अन्तिम...बाँकी