अंग्रेजको स्वार्थमा उदाएको जहानियाँ शासनको अन्त्यपछि नेपालमा सामन्तवाद र संसदवादको सहकार्य सुरु भयो । उपरिसंरचनाको पनि उपरिसंचनमा सामन्तवादको प्रतिनिधि अर्थात् राजतन्त्र र आर्थिक आधारमा पनि सामन्तवाद भएपछि संसदवाद चेपुवामा पर्यो र उसको विचार र राजनीति तथा अर्थनीति लागु गर्न सम्भव थिएन । यसैको परिणाम राजाले आर्थिक आधार र...बाँकी
अहिले जति दुधले धुन खोजे पनि प्रधानमन्त्री ओली सुकिलो हुने अवस्था देखिएन । यिनकै कारण देश भ्रष्टाचारको दलदलमा फस्दै गयो । सरकारी जमिन समेत व्यक्तिको हुँदै सकिने भयो । जुनसुकै सार्वजनिक खारिदमा अरबौँ भ्रष्टाचार हुने र जनताले तिरेको कर कुनै व्यक्तिको मोजमस्तीमा खर्च हुने क्रम तीव्र बनिरह्यो ।...बाँकी
काठमाडौं, नेपालमा राजतन्त्रको अन्त्य भइ लोकतन्त्र स्थापना भएको आज १३ वर्ष पुगेर १४ बर्षमा प्रवेश गरेकाे छ। आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर लोकतन्त्र दिवस मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत राजनीतीक दलहरुको माग बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले देश संघीय गणतन्त्रमा प्रवेश गरिसकेको भन्दै अब राजतन्त्र भनेर हिँडिरहनु आवश्यक नभएको बताउनुभएको छ । आइतवार प्रतिनिधिसभालाई संबोधन गर्दै उहाँले अब नेपालमा प्रतिगमन संभव नभएको बताउनुभएको हो। प्रधानमन्त्री ओलीले फालिसकेको राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन नसक्ने बताउँदै जनताले रगत बगाएर...बाँकी