Tag: #राजदूत

अध्यक्ष प्रचण्डसँग बेलायती राजदूत पोलिटको शिष्टाचार भेट

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ २३ गते बिहीवार

अध्यक्ष प्रचण्डसँग बेलायती राजदूत पोलिटको शिष्टाचार भेट

काठमाडौँ । नेपालका लागि संयुक्त अधिराज्यका नवनियुक्त राजदूत निकोला पोलिटले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा सदियौंदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाका बारेमा छलफल भएको...बाँकी

सभामुख महरासँग नवनियुक्त चिनियाँ राजदूतको भेट

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ३० गते सोमवार

सभामुख महरासँग नवनियुक्त चिनियाँ राजदूतको भेट

काठमाडौं । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित चीनका नवनियुक्त राजदूत हाउ याङछीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सोमबार (आज) सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत याङछीले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटमा चिनियाँ जनकाँग्रेसका अध्यक्षले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाउनुभएको शुभकामना सन्देश राजदूत याङछीले सभामुखलाई हस्तान्तरण गर्नुभयो ।...बाँकी