Tag: #राजीनामा

सभामुख सापकोटाद्वारा सपथ, पदभार ग्रहण र नेकपाबाट राजीनामा

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ १३ गते सोमवार

सभामुख सापकोटाद्वारा सपथ, पदभार ग्रहण र नेकपाबाट राजीनामा

काठमाडौँ । संघीय संसदअन्तरगत प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ लिनुभएको छ । नेपालको संविधानको धारा ९१ तथा प्रतिनिधी सभा नियमावली अनुसार आज बिहान राष्ट्रपतिभवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सभामुख सापकोटालाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो । आइतबार सम्पन्न सभामुख पदका...बाँकी

सभामुख महराद्वारा पदबाट राजीनामा

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज १४ गते मंगलवार

सभामुख महराद्वारा पदबाट राजीनामा

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उपसभामुख डा.शिबमाया तुम्बाहाङफे समक्ष राजीनामा दिनु भएको छ । राजीनामा पत्रमा सभामुख महराले 'हिजोदेखि विभिन्न संचार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्नत्र छानविनका लागि अनुसन्धान गर्म सहज होस् भनी नैतिकताका आधारमा आजै मितिदेखि छानविन नसकिँदासम्मका लागि...बाँकी