Tag: #राष्ट्रवाद

सत्तालिप्सामा लिलाम राष्ट्रवाद र कम्युनिज्म

क. छवि सुवेदी २०७८ जेठ २५ गते मंगलवार

सत्तालिप्सामा लिलाम राष्ट्रवाद र कम्युनिज्म

सन् २०१८ मे २५ को दिन जापानको एक दैनिक पत्रिका "निकी एसिया" को अङ्ग्रेजी संस्करणमा भारतीय लेखक विश्लेषक ब्रम्हा चेलानीको एउटा लेख प्रकाशित भयो । शीर्षक थियो - के नेपालमा प्रजातन्त्र र कम्युनिज्म एकसाथ रहन सक्छन् ? उक्त लेखमा चेलानीले चुनावबाट आएको एक मात्र कम्युनिस्ट सरकारले आफूलाई प्रजातान्त्रिक...बाँकी

भ्रम र षड्यन्त्रमा टिकेको राष्ट्रवादको अवसान

क. छवि सुवेदी २०७७ फागुन २० गते बिहीवार

भ्रम र षड्यन्त्रमा टिकेको राष्ट्रवादको अवसान

सन् १९१७ को अप्रिल १६ गते लेनिन सेन्ट पिटर्सवर्गको रेलवे स्टेसनमा ओर्लिनु भयो । लेनिन झण्डै दुई दशक लामो निर्वासनपछि स्विजरल्याण्डबाट जर्मनी हुँदै स्वदेश फर्किनुभएको थियो । त्यो दिन पिटर्सवर्गमा लेनिनले शान्तिको पक्षमा जोशिलो भाषण गर्नुभयो । लेनिनको उक्त भाषण "अप्रिल थेसिस" नामले आजपर्यन्त चर्चामा छ । जर्मनीसँग...बाँकी

नेपाल-भारत विशेष सम्बन्धको छाँयामा नेपाली राष्ट्रवाद

क. छवि सुवेदी २०७७ माघ २ गते शुक्रवार

नेपाल-भारत विशेष सम्बन्धको छाँयामा नेपाली राष्ट्रवाद

भारतीय टेलिभिजन 'जी न्युज' का पत्रकार सुधीर चौधरी केही दिन अगाडि नेपाल आए । नेपालका प्रधानमन्त्रीसँग अन्तर्वार्ता लिए । प्रधानमन्त्रीको जवाफमा वर्तमान र भविष्य कम इतिहास ज्यादा थियो । इतिहासको स्मरण, पौराणिक घटनाक्रमको उच्चारण विशेषतः जीवनको उत्तरार्धमा प्रिय लाग्छ । नेपालको भारतसँगझैँ चीनसँग विशेष सम्बन्ध हुनसक्छ कि सक्दैन...बाँकी