काठमाडाैं, वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्तर्गत भिटामिन ए र जुकाकाे औषधि खुवाउने कार्यक्रम रहेकाे छ । ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेकाे श्वास्थ्य मन्त्रालयले जनाएकाे छ।...बाँकी