Tag: #राष्ट्रिय सभा

राष्ट्रिय सभामा डा. खिमलाल देवकोटा विजयी, कसले हरायो वादललाई?

समाचार टिप्पणी २०७८ जेठ ६ गते बिहीवार

राष्ट्रिय सभामा डा. खिमलाल देवकोटा विजयी, कसले हरायो वादललाई?

काठमाडौँ । वागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका आफ्ना सांसद रामबहादुर थापालाई कारबाही गरी पदमुक्त गरेपछि रिक्त रहेको सदस्य पदका लागि बिहीवार भएको उपनिर्वाचनमा नेकपा (एमाले -...बाँकी

क. वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय सर्वसम्मत र हेरफेर नहुने – महासचिव क. विष्णु पौडेल

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन १४ गते बुधवार

क. वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय सर्वसम्मत र हेरफेर नहुने – महासचिव क. विष्णु पौडेल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव क. विष्णु पौडेलले पार्टी उपाध्यक्ष क. वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन गरिएको सिफारिस सर्वसम्मत रहेको र हेरफेर नहुने बताउनुभएको छ । केही सञ्चार माध्यममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको निर्णय उल्ट्याउँदै अर्थमन्त्री युवराज खतिवडालाई नै सिफारिस...बाँकी

क. वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने नेकपाको निर्णय, कार्यदल भंग

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन १४ गते बुधवार

क. वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने नेकपाको निर्णय, कार्यदल भंग

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठकले पार्टी उपाध्यक्ष क. वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको केन्द्रीय सचिवालयको बैठकले पार्टी उपाध्यक्ष तथा संगठग विभाग प्रमुख क. गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको हो । नेकपाका...बाँकी

क. नारायणकाजी श्रेष्ठसहित नेकपाका सबै उमेदवार राष्ट्रिय सभामा निर्वाचित

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ १० गते शुक्रवार

क. नारायणकाजी श्रेष्ठसहित नेकपाका सबै उमेदवार राष्ट्रिय सभामा निर्वाचित

काठमाडौँ । बहुचर्चित राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उठाएका सबै उम्मेदवारहरू विजयी हुनुभएको छ । बिहीबार भएको निर्वाचनमा राष्ट्रियसभा सदस्यको अन्तिम मत परिणाम आजै सार्वजनिक भएको हो । रिक्त हुन लागेका १८ जना राष्ट्रिय सभाका सदस्यहरूका लागि बिहीबार भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का...बाँकी

नेकपाद्वारा राष्ट्रिय सभाका लागि पार्टीका उम्मेदवारहरू तय

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १८ गते शुक्रवार

नेकपाद्वारा राष्ट्रिय सभाका लागि पार्टीका उम्मेदवारहरू तय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी सचिवालय सदस्य एवं प्रवक्ता क. नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य बेदुराम भुसालसहितका नेताहरूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्टिय सभानिर्वाचनका लागि नेकपाका...बाँकी