Tag: #रिहा

रेशम चौधरीको रिहाइ सम्बन्धमा केही कुरा

क. रामराज रेगमी २०८० जेठ १६ गते मंगलवार

रेशम चौधरीको रिहाइ सम्बन्धमा केही कुरा

थारू नेता रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिको आममाफीबाट रिहाइ भएका छन् । यस सवाललाई लिएर नेपालको राजनीतिक वृत्तमा एकप्रकारको तहल्का मच्चिएको छ । कतिपयले निर्दोषले न्याय पायो भनेका छन् । फेरि कतिपयले खामो उचालौँलाझैँ गरेर डरलाग्दोगरी रोइलो मच्चाएका छन् । कानुनी राज्यको मर्यादा तोडियो ! अदालतको अपहेलना...बाँकी

पूर्वसभामुख महरा सफाइसहित रिहा, क. प्रचण्डद्वारा बधाई ज्ञापन

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन ५ गते सोमवार

पूर्वसभामुख महरा सफाइसहित रिहा, क. प्रचण्डद्वारा बधाई ज्ञापन

काठमाडौँ । पूर्वसभामुख क. कृष्णबहादुर महराले आफूमाथि लागेको झुठो अभियोगमा काठमाडौँ जिल्ला अदालतबाट सफाइ पाउनुभएको छ र, सोसँगै उहाँ आजै कारागारमुक्त हुनु भएको छ । लोकप्रिय कम्युनिस्ट नेता क. महरा डिल्लीबजार कारागारबाट रिहा हुँदा उहाँलाई स्वागत गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता क. हिमाल शर्मासहित ठूलो...बाँकी