आज जेष्ठ ७ गते अर्थात नेपालमा ‘बेपत्ता योद्धा स्मरण दिवस’ को रूपमा स्मरण गर्दै आइरहेको दिन । नेपालमा पहिलो पटक एकै दिन अर्थात् वि.स. २०५६ जेष्ठ ७ गते एकै स्थान काठमाडौँको सुन्धारा टेबःहालबाट तत्कालीन माओवादीका केन्द्रीय सदस्य क. दण्डपाणी न्यौपानेका साथै तीनजना सदस्यहरू क. नविन राई, क. कमला शर्मा...बाँकी