Tag: #रुस

ब्रिक्सः वैकल्पिक विश्व

भरत पोखरेल २०८० भदौ ५ गते मंगलवार

ब्रिक्सः वैकल्पिक विश्व

दक्षिण अफ्रिकी सहर जोहानेसबर्गमा आजबाट तीनदिन अगस्त २२-२४ सम्म ब्रिक्स (BRICS) को १५औँ समिट हुँदैछ । विश्व क्षेत्रफलको २६.४६ प्रतिशत भूभाग, ४१.९३ प्रतिशत जनसंख्या, १७.९० प्रतिशत व्यापार र २५.२४ प्रतिशत विश्व अर्थतन्त्र समेटेको ब्रिक्स समिटमा ६७ देश र क्षेत्रीय संगठनहरूलाई आमन्त्रण गरिएको छ । सन् २००१ मा अमेरिकी...बाँकी

महान समाजवादी लेखक – म्याक्सिम गोर्की

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७८ फागुन ४ गते बुधवार

महान समाजवादी लेखक – म्याक्सिम गोर्की

महान् समाजवादी लेखक म्याक्सिम गोर्कीको जन्म सन् १८६८ मा निझनी नभ्गरोद रुसमा भएको थियो । म्याक्सिम गोर्कीको बुवाको नाम म्याक्सिम बेस्कोभ हो भने आमाको नाम भार्भारा पेस्कोभ हो । गोर्की चार वर्षका हुँदा उनका पिताले यो संसारबाट विदा लिए भने उनी सात वर्षको हुँदा उनकी माताको मृत्यू भयो...बाँकी

भ्रम र षड्यन्त्रमा टिकेको राष्ट्रवादको अवसान

क. छवि सुवेदी २०७७ फागुन २० गते बिहीवार

भ्रम र षड्यन्त्रमा टिकेको राष्ट्रवादको अवसान

सन् १९१७ को अप्रिल १६ गते लेनिन सेन्ट पिटर्सवर्गको रेलवे स्टेसनमा ओर्लिनु भयो । लेनिन झण्डै दुई दशक लामो निर्वासनपछि स्विजरल्याण्डबाट जर्मनी हुँदै स्वदेश फर्किनुभएको थियो । त्यो दिन पिटर्सवर्गमा लेनिनले शान्तिको पक्षमा जोशिलो भाषण गर्नुभयो । लेनिनको उक्त भाषण "अप्रिल थेसिस" नामले आजपर्यन्त चर्चामा छ । जर्मनीसँग...बाँकी

महान अक्टोबर समाजवादी क्रान्ति र यसको अन्तर्राष्ट्रिय महत्त्व

क. लोकनारायण सुवेदी २०७७ कात्तिक २२ गते शनिवार

महान अक्टोबर समाजवादी क्रान्ति र यसको अन्तर्राष्ट्रिय महत्त्व

विश्वमा सामन्तवादलाई समूल नष्ट गर्न फ्रान्सेली पुँजीवादी क्रान्तिको जति ठुलो महत्त्व छ पुँजीवाद–साम्राज्यवादलाई समाप्त पार्न र वैज्ञानिक समाजवादी समाजको निर्माण गर्न महान अक्टोबर समाजवादी क्रान्तिको त्योभन्दा ठुलो महत्त्व विश्वमा रहेको छ किनभने विश्व समाज दास युगदेखि पुँजीवादी युगसम्म शोषण-उत्पीडनमा आधारित समाजको रूपमा रहेको हो र समाजवादी क्रान्तिपछि नै...बाँकी

भ्लादिमिर इल्यिच लेनिन : रुसी क्रान्तिका महानायक

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७५ वैशाख ९ गते आइतवार

भ्लादिमिर इल्यिच लेनिन : रुसी क्रान्तिका महानायक

विश्वका महान् समाजवादी नेता भ्लादिमिर इल्यिच उल्यानोभ 'लेनिन' को जन्म २२ अप्रिल, १८७० मा सिम्ब्रिस्क (उल्यानोभस्क) सहरमा भएको थियो । यो सहर रुसको प्रसिद्ध भोल्गा नदीको किनारमा पर्दछ । लेनिनका पिताको नाम इल्या निकोलायभिच उल्यानोभ हो भने माताको नाम मारिया अलेक्सान्द्रोभ्ना ब्लाङ्क हो । लेनिनका पिता इल्या निकोलायभिच...बाँकी