Tag: #लाल झण्डा

बेगुसरायमा लाल झण्डा फहराउनेछ – क. सीताराम येंचुरी (भिडियो)

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ११ गते बुधवार

बेगुसरायमा लाल झण्डा फहराउनेछ – क. सीताराम येंचुरी (भिडियो)

भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम येँचुरीले बेगुसाराय बिहारको लेनिनग्राद भएको र लेनिनग्रादमा फेरि लालझण्डा फहराउने दाबी गर्नु भएको छ ।बाँकी