Tag: #लोकतन्त्र

जनवादी गणतन्त्र चीनद्वारा लोकतन्त्रसम्बन्धी  श्वेत पत्र सार्वजनिक

लेफ्ट रिभ्यु संवाददाता २०७८ मंसिर १८ गते शनिवार

जनवादी गणतन्त्र चीनद्वारा लोकतन्त्रसम्बन्धी  श्वेत पत्र सार्वजनिक

काठमाडौँ । जनवादी गणतन्त्र चीनको राज्य परिषदले आज डिसेम्बर ४ मा चीनको लोकतन्त्रसम्बन्धी  श्वेत पत्र सार्वजनिक गरेको छ। चिनियाँ श्वेत पत्रमा चीनको लोकतन्त्रको अवधारणा, प्रणाली, अभ्यास, उपलब्धिबारे जानकारी समेटिएको छ । उक्त श्वेतपत्रले लोकतन्त्र समस्त मानवजातिको साझा मूल्य भएको र चिनियाँ कम्युनिस्ट पार्टी तथा चिनियाँ जनता अडिग रहिरहेको...बाँकी

आजको आवश्यकता: क्रान्तिका मौलिक उपलब्धिको रक्षा

क. निर्दोष तिमल्सिना २०७६ माघ १० गते शुक्रवार

आजको आवश्यकता: क्रान्तिका मौलिक उपलब्धिको रक्षा

नेपाल राष्ट्रको युगान्तकारी परिवर्तनका लागि नेपाली जनताको विगत ७० बर्षदेखि अनेकौँ शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र संघर्षहरु भएका छन् । यी संघर्षका क्रममा हजारौँ नेपाली वीर योद्धाहरुले जीवन बलिदान गरेका छन् । हजारौ योद्धाहरु बेपत्ता, घाइते तथा अपाङ्ग भएका छन् । यस क्रममा कैयौँ व्यक्तिले कठोर यातनायुक्त जेल जीवन...बाँकी

आज १४ औं लाेकतन्त्र दिवश, देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ११ गते बुधवार

आज १४ औं लाेकतन्त्र दिवश, देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, नेपालमा राजतन्त्रको अन्त्य भइ लोकतन्त्र स्थापना भएको आज १३ वर्ष पुगेर १४ बर्षमा प्रवेश गरेकाे छ। आज विभिन्न कार्यक्रम आयोजना गरी  देशभर लोकतन्त्र दिवस मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत राजनीतीक दलहरुको माग बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका...बाँकी

आर्थिक विकास र सामाजिक न्यायसहित लोकतन्त्रलाई सुदृढ पार्न सरकार केन्द्रित – प्रम ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ७ गते मंगलवार

आर्थिक विकास र सामाजिक न्यायसहित लोकतन्त्रलाई सुदृढ पार्न सरकार केन्द्रित – प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक विकास र सामाजिक न्यायसहित लोकतन्त्रलाई सुदृढ पार्न सरकार केन्द्रित भएको बताउनुभएको छ । ६९ औं प्रजातन्त्र दिवसका अवसरमा राजधानीको सैनिक मञ्च टुँडिखेलमा मंगलवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्दै गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध...बाँकी