Tag: #लोकतान्त्रिक गणतन्त्र

हामी रिसाएका छैनौँ, अझै दश वर्ष लड्न तयार छौँ

क. ओमप्रकाश केसी 'प्रयत्न' २०७७ पुस २८ गते मंगलवार

हामी रिसाएका छैनौँ, अझै दश वर्ष लड्न तयार छौँ

संविधानको रक्षा र कार्यान्वयनको कार्यकारी जिम्मेवारी लिएकाहरुले नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान (२०७२) को अपहरण गरेपछि घोर प्रतिगमनकारी 'कू'को विरुद्धमा देश आन्दोलित छ । हजारौँ नेपाली सन्ततिहरुको बलिदानबाट “ओल्लो घाट न पल्लो तीर” बनिरहेको नेपालको राजनीतिक संघर्षको कोर्षलाई सही र वास्तविक ट्र्याकमा ल्याउँदै प्राप्त गरिएको उपलब्धिमाथिको बलात्कार...बाँकी

हाम्रो क्रान्ति र हाम्रो लोकतान्त्रिक गणतन्त्र खतरामुक्त छैनन्

क. घनश्याम भुसाल २०७६ जेठ २२ गते बुधवार

हाम्रो क्रान्ति र हाम्रो लोकतान्त्रिक गणतन्त्र खतरामुक्त छैनन्

म यो बजेटको समर्थन गर्न आएको हुँ । तर त्यो अकारण भने छैन । यसको पहिलो कारण त यो धेरैले रुचाएको बजेट छ । करिब आठ लाख कर्मचारी तलब बढेकोमा खुशी छन् । १३–१४ लाख बृद्व भत्ता बढेकोमा खुशी छन् । हामी निर्वाचित सांसद त्यसमध्ये पनि निर्वाचितहरु ६...बाँकी

लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न मिडियाकाे भूमिका उल्लेखनीय – प्रधानमन्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २४ गते मंगलवार

लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न मिडियाकाे भूमिका उल्लेखनीय – प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि नेपाली मिडियाबाट उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभएकाे छ । प्रधानमन्त्री ओलीले नेपालको पहिलो समाचारपत्र गोरखापत्रको ११९औं वर्ष प्रवेशका अवसरमा शुभकामना दिँदै लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतको भूमिका स्मरण गर्नुभयाे । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा...बाँकी

धनी र गरिब बिचको खाडल अन्त्य नै हाम्रो लक्ष्य हाे

क. प्रचण्ड २०७५ साउन २५ गते शुक्रवार

धनी र गरिब बिचको खाडल अन्त्य नै हाम्रो लक्ष्य हाे

हामी नेपाली इतिहासको असाध्यै महत्वपूर्ण मोडबाट अगाडि बढ्दै छौँ । २ वर्ष अगाडिसम्म नेपालमा साँच्चै संविधानसभाबाट संविधान बन्ला त ? संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रकै संधिवान बन्ला कि नबन्ला भन्ने बडो चिन्ता थियो । किनकि पहिलो संविधानसभा असफल भइसकेपछि दोश्रो संविधानसभा पनि त्यसरी नै असफल भयो भने यो देशको...बाँकी