Tag: #वर्गसंघर्ष

दर्शन, वर्गसंघर्ष र सामाजिक क्रान्तिको सम्बन्ध

क. प्रचण्ड २०७७ फागुन १७ गते सोमवार

दर्शन, वर्गसंघर्ष र सामाजिक क्रान्तिको सम्बन्ध

ज्ञान प्राप्तिको आशक्तिका रूपमा ग्रिक भाषाको Philosophy बाट बनेको दर्शन शब्दको पहिलो प्रयोगकर्ता पिथागोरसदेखि नै दर्शनबारे बहस अगाडि बढ्दै आएको छ । प्रारम्भदेखि नै आफू वरिपरिको प्रकृति, मानव समाज र चिन्तन प्रक्रियाबारे सुसङ्गत ज्ञान प्राप्तिको उत्कट इच्छाद्वारा दर्शनशास्त्र एवम् दार्शनिकहरूको विकास हुँदै आएको छ । आदिम साम्यवाद र...बाँकी

दर्शनशास्त्रको क्षेत्रमा मार्क्सको योगदान

क. हस्तबहादुर केसी २०७६ भदौ ७ गते शनिवार

दर्शनशास्त्रको क्षेत्रमा मार्क्सको योगदान

कार्ल मार्क्स (सन् १८१८ – १८८३) मार्क्सवादका प्रवर्तक र सर्वहारावर्गका महान् सिद्धान्तकार हुनुहुन्छ । आफ्ना अनन्य मित्र एवम् सहयोगी फ्रेडरिक एंगेल्स (सन् १८२०–१८९५) को सहयोगमा मार्क्सले जुन मार्क्सवादको प्रतिपादन गर्नु भयो, त्यो विश्व इतिहासमा एउटा युगान्तकारी परिघटना थियो । मार्क्सवादले विश्व कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनका निम्ति, साम्यवाद प्राप्तिको...बाँकी

नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता श्रेष्ठको निधन, नेकपा क्रान्तिकारी (माओवादी)ले निकाल्यो शोक वक्तव्य

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ११ गते शनिवार

नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता श्रेष्ठको निधन, नेकपा क्रान्तिकारी (माओवादी)ले निकाल्यो शोक वक्तव्य

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका एक वरिष्ठ नेता, अग्रज तथा अभिभावक कृष्णदास श्रेष्ठको ८७ वर्षको उमेरमा शनिवार निधन भएको छ । केही समयदेखि विभिन्न रोगले थलिनुभएका उहाँको आज शनिवार आफ्नै निवास शंखमुलमा निधन भएको हो । नेता श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)...बाँकी