Tag: #वार्ता र संवाद

विप्लवलाई नेता नेपालकाे आग्रह : वार्ता र संवादमार्फत समस्या समाधान गराैं

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ६ गते सोमवार

विप्लवलाई नेता नेपालकाे आग्रह : वार्ता र संवादमार्फत समस्या समाधान गराैं

दाङ, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विप्लवलाई वार्ता र संवादमार्फत उत्पन्न समस्या समाधान गर्न आग्रह गर्नुभएकाे छ। दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले बन्दुकको भरमा त्रास पैदा गरेर चन्दा उठाउने र शासन गर्ने सपना नदेख्न आग्रह गर्नुभयाे । उहाँले चन्दा उठाउने र त्रास पैदा गर्ने अधिकार कसैलाई...बाँकी