Tag: #विकास

देश विकासका यथार्थ वाधाहरू

क. लोकनारायण सुवेदी २०७८ फागुन २२ गते आइतवार

देश विकासका यथार्थ वाधाहरू

हाम्रो देश २००७ सालको जनक्रान्तिदेखि २०६३ सालको जनआन्दोलन पार गरिसक्दा पनि विश्वका १० वटा निर्धनतम् मुलुकमध्येको एक बनेर याे अझै पनि कमजाेर स्थितिबाट गुज्रिरहेको छ । यसका पछाडिका मूल कारणहरू सरसरी केलाउँदा गलत राजनीतिक पद्धति, जनमुखी र राष्ट्रिय हित अनुकूलकाे विकास नीति, योजना र कार्यान्वयनकाे अभाव तथा अवाञ्छित...बाँकी

विकासे कारखाना

क. सीताराम थापा २०७६ माघ ९ गते बिहीवार

विकासे कारखाना

प्रिय मन, विकासे कारखाना आएकोमा स:प्रणाम । ''ग्रीन नगरी" बनाउने नाममा चौपारी मासेर, बृक्षारोपण हुँदैछ वर-पीपलको रुख मासेर, सल्लाको बिरुवा सारिँदैछ, बस्ने शीतलु बतास छहारी मासेर, प्रतीक्षालय बनाइँदैछ, ढुङ्गा माटोको चौतारो भत्काएर, विकासे सिमेन्ट दलिँदै छ, प्रिय मन, नयाँ विकासको मूल खुलेकोमा सलाम । प्रिय ग्रामीण जन, घरगाउँमै...बाँकी

विकासका लागि अब राष्ट्रिय सहमति : अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस २७ गते शुक्रवार

विकासका लागि अब राष्ट्रिय सहमति : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासका लागि अब राष्ट्रिय सहमति कायम गरिने बताउनु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ किरणगञ्जस्थित श्री किरण अम्मरजंग गुरुङ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समुद्घाटन समारोहलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘आपसमा लडाइँ...बाँकी

विकास र समृद्धिका लागि शिक्षामा गुणस्तर वृद्धि गर्न आवश्यकः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ मंसिर ५ गते बुधवार

विकास र समृद्धिका लागि शिक्षामा गुणस्तर वृद्धि गर्न आवश्यकः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास र समृद्धिका लागि शिक्षामा गुणस्तरवृद्धि आजको आवश्यकता भएको बताउनुभएको छ । ‘जनताको अपेक्षा र हाम्रो चाहना देशको विकास र समृद्धि हो’ पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यसका लागि शिक्षामा गुणस्तरवृद्धि गर्न आवश्यक छ ।’ साझापुर...बाँकी