Tag: #विकास र समृद्धि

चीनको समृद्धि र विकासबाट के अनुशरण गर्ने ?

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७६ माघ २७ गते सोमवार

चीनको समृद्धि र विकासबाट के अनुशरण गर्ने ?

महान् नेता क. माओत्सेतुङले जनवादी गणतन्त्र चीनको घोषणा गरेपछि आजको समाजवादी अवस्थासम्म आइपुग्दा चीनले धेरै विकास गरेको छ र समृद्धिको चुचुरो चुमेको छ । चीनले छोटो समयमा नै जादुमय विकास गर्नुको सम्पूर्ण श्रेय त्यहाँको नेतृत्वकर्ताहरुमा रहेको इमान्दारिता, कम्युनिस्ट नेता–कार्यकर्ताहरुको देश र जनताप्रतिको कर्तव्यबोध र जनतामा रहेको सचेतना र...बाँकी

विकासको राष्ट्रिय चिन्ता र मुलुकको वास्तविकता

क. लोकनारायण सुवेदी २०७६ माघ १६ गते बिहीवार

विकासको राष्ट्रिय चिन्ता र मुलुकको वास्तविकता

बितेका एक दसक यता निक्कै ठूलो र दूरगामी लाग्ने राजनीतिक परिवर्तनपछिको नेपाली राजनीति पनि सङ्लो र सफा अझै देखिन सकेको छैन । तीब्र गुटबन्दी आधारित सत्ताको लुछाचुँडी, भागबण्डा तथा जनता र राष्ट्रको निर्मम दोहन नै हाम्रो राष्ट्रिय राजनीतिको मूल तस्विर बन्दै आएको र बनिरहेको छ । परिणामतः जनसाधारण...बाँकी

विकास र समृद्धिको यात्रामा एकता र उर्जा जरुरी छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ४ गते शनिवार

विकास र समृद्धिको यात्रामा एकता र उर्जा जरुरी छ – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले विकास र समृद्धिको यात्रामा एकता र उर्जा जरुरी भएको बताउनु भएको छ । शनिबार भक्तपुरको हनुमन्ते सरसफाइ अभियानको गौरवमय ५१ औं हप्ता पुगेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता र उर्जा विना विकास र समृद्धि संभव नरहेको उल्लेख गर्नुभयो ।...बाँकी

विकास र समृद्धिका निम्ति सहकारीलाई माध्यम बनाऔं – मन्त्री अर्याल

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ४ गते शनिवार

विकास र समृद्धिका निम्ति सहकारीलाई माध्यम बनाऔं – मन्त्री अर्याल

स्याङ्जा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले सञ्चालन गरेको विकास र समृद्धिका निम्ति सहकारीलाई माध्यम बनाउनुपर्ने बताउनुभएको छ । वालिङ नगरपालिका १२ स्थित सिर्सेकोट महिला बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री अर्यालले गाउँबाट उत्पादन संकलन गरेर बजारीकरण गर्ने...बाँकी