Tag: #विज्ञप्ति

कोरोनाबाट बच्न प्रवासी नेपाली एकता मञ्च भारतको अपील

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन २४ गते शनिवार

कोरोनाबाट बच्न प्रवासी नेपाली एकता मञ्च भारतको अपील

नयाँ दिल्ली, भारत । भारतमा रहेका नेपालीहरूको साझा संस्था प्रवासी नेपाली एकता मञ्च, भारतले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन भारतमा रहेका प्रवासी नेपाली समुदायलाई अपील गरेको छ । आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृसंगठनको रूपमा रहेको प्रवासी नेपाली एकता मञ्च, भारतले एक प्रेस विज्ञप्ति जारी गर्दै छिमेकी...बाँकी

अध्यक्ष प्रचण्डको सचिवालयद्वारा २१ अरबको कुप्रचारको खण्डन, प्रमाणित गर्न चुनौति

लेफ्ट रिभ्यु अनलाइन २०७६ साउन २८ गते मंगलवार

अध्यक्ष प्रचण्डको सचिवालयद्वारा २१ अरबको कुप्रचारको खण्डन, प्रमाणित गर्न चुनौति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले एक विज्ञप्ति जारी गर्दै क. प्रकाश दाहाल (हेर्नुहोस् संक्षिप्त जीवनी) को नाम जोडेर अध्यक्ष प्रचण्डको विरुद्ध गरिएको गलत प्रचारको खण्डन गरेको छ। मंगलबार प्रमुख स्वकीय सचिव जोखबहादुर महराले एक विज्ञप्ति जारी गर्दै भ्रामक प्रचारको...बाँकी

नेपाल बन्द सफल भएको विप्लव माओवादीको निष्कर्ष (विज्ञप्तिसहित)

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १४ गते मंगलवार

नेपाल बन्द सफल भएको विप्लव माओवादीको निष्कर्ष (विज्ञप्तिसहित)

काठमाडौं । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकारले नेपाली जनता र राष्ट्रको मुक्तिका लागि सङ्घर्ष र आन्दोलनमा उत्रिएका पार्टी र जनतामाथि गरेको चरम दमनका विरुद्ध आपत्ति जनाएको छ। कम्युनिष्टको नाममा ओली सरकारले निशस्त्र व्यक्तिमाथि गोली प्रहार गरी हत्या गर्नेसम्मका गतिविधि गरेर आफ्नो फासिवादी चरित्रलाई...बाँकी

प्रगतिशील लेखक संघमा विवाद, असन्तुष्ट ३८ लेखकद्वारा विद्रोह (विज्ञप्ति सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १६ गते शनिवार

प्रगतिशील लेखक संघमा विवाद, असन्तुष्ट ३८ लेखकद्वारा विद्रोह  (विज्ञप्ति सहित)

काठमाडौं, प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपालभित्रको विवादले उग्र रुप लिएको छ । संघमा आवद्ध सल्लाहकार परिषद् सदस्य, केन्द्रीय पदाधिकारी तथा सचिवालय सदस्य र केन्द्रीय सदस्य तथा राष्ट्रिय परिषद सदस्य समेत गरी ३८ जनाले संघबाट विद्रोह गर्दै अग्रगामी सांस्कृतिक आन्दोलनका लागि साझा मञ्च निर्माणको पहल सुरु गर्न आह्वान गरेका...बाँकी

नेकपाद्वारा भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध र राष्ट्रपति निकोलस मादुरोलाई समर्थन

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ ११ गते शुक्रवार

नेकपाद्वारा भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध र राष्ट्रपति निकोलस मादुरोलाई समर्थन

काठमाडौं । नेपालको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बोलिभारियन गणतन्त्र भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको कडा शव्दमा भर्त्सना गर्दै राष्ट्रपति निकोलस मादुरो मोरोस र भेनेजुयलाका जनसमुदायको पक्षमा आफ्नो ऐक्यवद्धता प्रकट गरेको छ। आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा जारी गरिएको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको...बाँकी