यतिबेला पृथ्वीमा मानव समुदाय र कोरोना भाइरस बिच संघर्ष चलिरहेको छ । कोरोना भाइरसको महामारीले विश्वमा हजारौँ मानिसको ज्यान लिएको छ, लाखौँ मानिस संक्रमित छन् । अझै योभन्दा बढी पीडादायक दिनहरु आउन सक्ने खतरा सहज अनुमान गर्न सकिन्छ । विश्व मानव समुदाय नै आतंकित छ, जनजीवन अस्तव्यस्त छ,...बाँकी
ललितपुर । विप्लव समूहका मेची–कोशी ब्युरो इन्चार्जसहित एक दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेपालमा एउटै शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकता अनुसार विचार राजनीतिलाई परिमार्जित गरेर संसारलाई नयाँ...बाँकी
बिराटनगर । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सरकारले प्रतिबन्ध लगाएको नेक्रविक्रम चन्द विप्लव समूहको गतिविधि अब धेरै अघि नजाने संकेत गरेका छन् । बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित सोमबार कुरा गर्दै उनले शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प नभएको बताएका छन् । ‘मलाई लाग्छ यो अन्तिम अन्तिम हुनुपर्छ। उहाँहरु अन्ततः...बाँकी
विराटनगर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव समूहको गतिविधि निस्तेज पार्न सरकार सफल भएको दावी गर्नुभएकाे छ। प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न विराटनगर पुगेका मन्त्री थापाले विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयासमा सरकार लागिरहेको बताउनुभयाे । उहाँले भन्नु भयाे - ‘विप्लव समूहको गतिविधि निस्तेज भएको...बाँकी
हेटौंडा, नेत्रबिक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनवाट प्रहरीले बिहीवार राति उनीहरुलाई पक्रेको हो ।सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको प्रहरी स्रोतले...बाँकी
काठमाडौँ, नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरेको हो । वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार,...बाँकी
काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले सरकारले विप्लव समूहविरुद्ध लगाएको प्रतिबन्ध गलत भएको भन्दै सरकार समक्ष तत्काल प्रतिबन्ध खारेज गर्न माग गर्नुभएको छ । शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले विप्लवहरुले उठाएका मागहरु राजनीतिक भएकाले वार्ता तथा सहमतिमावाटै समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभयो...बाँकी
१. विषय प्रवेश २०७१ साल मंसिरमा पार्टीको केन्द्रीय विस्तारित बैठक सञ्चालित भइरहेको अवस्थामा भिन्नमतको प्रस्ताव पेस गरेर विप्लव समूह तात्कालिक पार्टी नेकपा–माओवादीबाट अलग भई नेकपा माओवादी गठन गर्न पुगेको थियो । यो समूह बाहिरिएको अब झन्डै तीन वर्ष पुग्दैछ । सो समूहको वहिर्गमनपश्चात् २०७१ पौषमा आयोजित हाम्रो पार्टीको...बाँकी