Tag: #विशेष अदालत

नेपाल इञ्जिनियरिङ कलेजको घुसकाण्ड, लिने र दिनेले के भने बयानमा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १४ गते बिहीवार

नेपाल इञ्जिनियरिङ कलेजको घुसकाण्ड, लिने र दिनेले के भने बयानमा

काठमाडौँ, नेपाल इञ्जिनियरिङ कलेजको अनियमितता ढाकछोप गर्न ७८ लाख रुपैयाँ घुस लिएको आरोपमा पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर भएको छ । पाठकसँगै घुस दिएका कलेजका सञ्चालक लम्बोदर न्यौपानेलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरुले बुधवार आयोगमा बयान पनि दिइसकेका छन् । यस्तो छ उनीहरुको बयान...बाँकी