चीनको वुहानबाट फैलिएको भनिएको कोरोना भाइरस (कोभिड-१९) महामारी रोगको प्रभाव विश्वभरि फैलिएको छ । विकासोन्मुख राष्ट्रदेखि महाशक्ति राष्ट्रहरु समेत कोभिड-१९ को आतङ्कबाट निरिह भएका छन् । ठुलो मानवीय क्षति भएको छ । विश्व अर्थतन्त्र धरासयी भएको छ । मानिसहरूको दैनिक जीवन अस्तव्यस्त भएको छ । कोभिड-१९ माथि विजयका...बाँकी
कोरोना भाइरस विषय केही लेख्न मलाई आवश्यकता लागेको थिएन किनकि यसमाथि प्रशस्तै लेखहरू र समाचार विभिन्न माध्यमबाट आइरहेकै छन् । अर्को कुरा सटिक र विश्वसनीय सूचना राख्न कठिन छ । यसको वैज्ञानिक अनुसन्धान अझ भइरहेकै छ । अड्कलबाजी, अन्तर्राष्ट्रिय राजनीति, षडयन्त्रको आशंका भइरहेकै छ। कोरोना भाइरसले वुहानमा ताण्डव...बाँकी