नेकपा (एमाले) दोस्रो पुस्ताका मुख्य नेतृत्व विघटित कार्यदलका सदस्य छन् र आफूलाई युवा नेतृत्व भन्दै एकताबद्ध हुने बहसमा छन् । केपी ओली र माधवकुमार नेपाललाई बिदाइ गरेरै भए पनि नयाँ नेतृत्वको एमाले निर्माण गर्ने अभियान सञ्चालन गरिरहेका छन् । केपी ओली तत्काल दोस्रो पुस्ताले भने जसरी न त...बाँकी
काठमाडौँ । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको आयोजनामा “२१औँ शताब्दीमा नमुना विद्यालय निर्माण” विषयक ‘तीन दिवसीय बृहत् राष्ट्रिय कार्यशाला’ तथा नेपालका उत्कृष्ट नमुना विद्यालयहरूको प्रस्तुतीकरण यही मिति २०७८ असार ५, ६ र ७ गते ऐतिहासिक रूपमा सप्पन्न भएको छ । कार्यक्रमको प्रथम दिन असार ५ गते संघीय...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगो संसार र मानवजाति नै कोरोना भाइरसका विरुद्ध लडिरहेको र यो संकट धेरै नरहने बताउनु भएको छ । बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन ले आयोजना गरेको अनलाइन कक्षा सञ्चालन सम्बन्धी...बाँकी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका मध्य कमाण्ड पार्टी सचिव तथा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारीले आत्मसमर्पण गरेका छन्। जिल्ला इन्चार्ज अधिकारीसहित तीनजनाले आत्मसमर्पण गरेका हुन्। मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुर्दशन’सँगै पक्राउ परेका उनीहरुले आइतबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन्। ललितपुर जिल्ला अदालतले साधारण तारेखमा...बाँकी