Tag: #शरद पौडेल

निर्मल लामा – तिम्रो स्मृतिमा (अडियो सहित)

क. शरद पौडेल २०७८ जेठ ३ गते सोमवार

निर्मल लामा – तिम्रो स्मृतिमा (अडियो सहित)

हे सारा दुःखीका श्रद्धायोग्य मान्छे हे जनक्रान्तिका शीर्ष शीर्ष मान्छे, श्रद्धायोग्य मान्छे । तिमी हिँड्यौ लामो अभियान छिचोल्दै दुःखी अँधेरा बस्ती जगाउँदै तिमी किसानका र मजदुरका साथी गल्ती सच्याउँदै बढ्यौ माथि माथि चढ्यौ माथि माथि ...। हे मार्क्सवादका सच्चाइका पक्षपाती हे नेपाली क्रान्तिमा जनताका साथी, दुखियाका साथी... तिमीले...बाँकी

स्वनामको नाउँमा

क. शरद पौडेल २०७७ चैत १० गते मंगलवार

स्वनामको नाउँमा

तीन छक्क छ स्वनाम जसले विमति राख्यो, अस्वीकार गरिरह्यो जीवनभर मरेकाहरूको लास र तस्बिरमा पूजा, पाठ, दियो बाती र तिनको नाउँमा गरिने कीर्तन श्रद्धा र भक्ति सभा । ऊ त भन्थ्यो सबै मिलौँ र गरौँ, आजै र यहीँ आफैबाट सुरू गरौँ जति सकिन्छ गरौँ साम्यवादी हुने अभ्यास ।...बाँकी

एमसीसीको डढेलोले देश खाइरहेको बखत

क. शरद पौडेल २०७६ माघ ७ गते मंगलवार

एमसीसीको डढेलोले देश खाइरहेको बखत

आगतले तिमीलाई जस्तै मलाई पनि सोध्नेछ कुनै दिन, एमसीसीको डढेलोले देश खाइरहेको बखत भन तिमी कहाँ थियौ ? देशको स्वाभिमान र सार्वभौमिकतामाथि विदेशीले धावा बोलिरहँदा भन, तिमी कहाँ उभिएका थियौ ? मैले भन्नेछु, सगर्व भन्नेछु म तलुवा चाट्नेहरूको लाइनमा थिइन म डलरसँग आमाको सौदाबाजीको लाइनमा थिइन । बरू...बाँकी

कमरेडलाई सम्बोधन

क. शरद पाैडेल २०७५ वैशाख २३ गते आइतवार

कमरेडलाई सम्बोधन

कमरेड ! निकै फिका देखिएका छौ रातो कता हरायो? तिमीले सपनामा देख्दैछु भनेको समानताको त्यो विपना कता हरायो? कहाँ चुक्यौ कमरेड? श्रमजीवीसँगको अङ्गालो तोडेर चुक्यौ? वा दलित महिलाहरूसँगको हातेमालो छाडेर चुक्यौ? हजार रोल्पाको रगत बिर्सेर चुक्यौ वा हजार सोलुको सहादत बिर्सेर चुक्यौ? कहाँ चुक्यौ कमरेड? कसरी निमोठ्न सक्यौ...बाँकी

सम्बोधन लेनिनका नाउँमा

क. शरद पाैडेल २०७५ वैशाख ९ गते आइतवार

सम्बोधन लेनिनका नाउँमा

लेलिन बाजे ! हाम्ले नि कोशित् गरेकै छम् हामी नि मरिमेटेकै छम् तिम्राझैँ समाजवादको अझ एक हात अगाडि बढेर समृद्ध समाजवादको गीद् गाएकै छम् । बाजेलाई ख्याल होस् तिम्राझैँ यो पछौटे शताब्दी होइन । बरू यो त समृद्धिको शताब्दी, संसदबाटै खास्सा समाजवाद आउने शताब्दी । पुँजीवादीहरूसँग साम्राज्यवादीहरूसँग पनि...बाँकी

नयाँ समाजवाद

क. शरद पौडेल २०७५ वैशाख ४ गते मंगलवार

नयाँ समाजवाद

जनताको बहुदलीय जनवादमा जब घोले कमरेडहरूले एक्काइसौँ शताब्दीको जनवाद धर्ती आकाश थर्काऊँदै कमरेडहरू चिच्याए र सुनाए अमृतघडामा भरिएर आयो समाजवाद । तातो समाजवाद, रातो समाजवाद ।। धरापमा परेका महिलाहरूको अस्मिता उस्तै थियो र छ । मर्यादाहीन दलित जीवन उस्तै थियो र छ । श्रमजीवीहरू, किसानहरू सीमान्तीकृत जीवनहरू उसरी...बाँकी

एमाले-माकेकृत समृद्ध समाजवादका नाउँमा

क. शरद पाैडेल २०७४ चैत ३० गते शुक्रवार

एमाले-माकेकृत समृद्ध समाजवादका नाउँमा

साहुलाई साहुजी भन्न पाइयोस् ऊसँगै सैकडा चालिसमा ऋण लिन पाइयोस् ब्याजस्वरूप बेरूवा औँठी बुझाएर हजुर त मेरो भगवान्, ठुलो गर्जो टारिदिनुभो भन्दै खुट्टामा छाँद हालेर रून पाइयोस् । त्यही पैसा दलाललाई बुझाएर खाडी जान पाइयोस् । सके जिउँदै नभए कोफिनमा भए पनि देश फर्कन पाइयोस्, तब न समृद्ध...बाँकी