काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ भने सुधारको क्रम जारी रहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षबाट भिडियो...बाँकी
काठमाडौँ । नेपालमै पहिलो पटक थ्रीडी भर्चुअल सर्जिकल प्लानिङ (3D Virtual Surgical Planning) प्रविधिको प्रयोग गरेर अनुहारको हड्डीको सर्जरी देशको सबैभन्दा पुरानो सरकारी अस्पतालमा गरिएको छ । गत शुक्रबार वीर अस्पतालको डेन्टल विभागले सो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो। कम्प्युटर सफ्टवेयरबाट गरिने अनुहारको यस्तो किसिमको शल्यक्रिया (Digitally Planned...बाँकी