ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता बनेका नेपाली खेलाडी महेश्वर महर्जनलाई बधाई दिनुभएको छ । अध्यक्ष प्रचण्डकाे निमन्त्रणामा प्रचण्ड निवास खुमलटारमा आउनुभएका महर्जनले हालै मात्र सम्पन्न शारीरिक सुगठनमा विश्वस्तरकाे प्रतियोगितामा संवरण पदक जितेका थिए । उक्त अवसरमा अध्यक्ष प्रचण्डले प्रतियोगितामा प्राप्त...बाँकी