मानव समाजमा जति पनि पेशाहरू छन्, राजनीति ती सबैभन्दा अधिक कठिन, ज्यादै जाेखिमपूर्ण र संवेदनशील सेवामूलक पेशा हाे । सानाे हृदयले राजनीति चल्दैन र चल्याे भने पनि त्यस्ताे राजनीति धेरै दिन टिक्दैन । राजनीतिकाे भाैतिक स्वरूप राज्य सञ्चालन गर्ने नीति हाे । राजनीतिलाई जनताकाे हृदय बनाउन मुटुकाे ढुकढुकी...बाँकी