Tag: #शिव

कोरोना महामारी र सीमानाका जनताबारे

क. जीवन्ती पौडेल २०७६ चैत २३ गते आइतवार

कोरोना महामारी र सीमानाका जनताबारे

तत्कालीन परिस्थितिअनुसार सबैको भलाइका लागि चुनौती लिनसक्ने व्यक्तिलाई नेता भनिन्छ । कुखुराको पोथीको नेतृत्व शैली मनन गरी हेरौँ त । आफ्ना चल्ला चराउन लैजाँदा जमिनमुनि भएको खानेकुरा खोस्रेर चल्लाहरुलाई खान दिन्छ । आफू टाढा बसेर हेर्छ, सबैले खान सके कि सकेनन् भनेर । बाहिरी दुश्मन चील, बाज, स्याल,...बाँकी