२०३० सालदेखि आजपर्यन्त झण्डै ४३ वर्ष लामो पार्टी जीवनमा मैले तीन राजनीतिक पार्टीहरूमा समय व्यतित गरेको छु । विद्यार्थी राजनीति बाहेकको मेरो पार्टीगत राजनीतिक जीवनको झण्डै आधा समय क. श्यामप्रसादको नेतृत्वको कम्युनिस्ट सङ्गठनमा बितेको छ । यस लेखमा आफ्ना गतिविधिलाई केन्द्रमा राखी त्यस पार्टीबारे जानकारी गराउने जमर्को गरेको...बाँकी
संसारमा अन्तरविरोध नभएको कुरा केही छैन । हरेक कुरामा अन्तरविरोध हुन्छ । यो प्रकृतिमा पनि हुन्छ, समाजमा पनि हुन्छ । वस्तुगत कुरामा पनि हुन्छ, विचारगत कुरामा पनि हुन्छ । पुरानो अन्तरविरोधको समाधान फर्छ्यौट भएपछि नयाँ अन्तरविरोध देखा पर्न थाल्छ । यसरी अन्तरविरोध कहिल्यै खाली हुँदैन । अन्तरविरोध अनेकौँ...बाँकी
१. जनवादी केन्द्रीयताको दह्रोसँग रक्षा गर्न समयमा नै रिपोर्ट दिने र निर्देशन लिने कामलाई सबै तहमा नियमित र दृढ पार्ने। २. माथि आफ्नो तह र तल गरी तीनै तहसँग (खास गरी हाम्रो काम बढेका ठाउँहरूमा) नियमित सम्पर्कका लागि दोहोरो र विकल्प समेतका माध्यमहरू बनाउने। ३. निर्देशन र निर्णयहरू...बाँकी