काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले एक शोक वक्तव्य जारी गर्दै मुखर्जीको निधनले आफू स्तब्ध तुल्याएको भन्दै उहाँप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको हो । अध्यक्ष प्रचण्डले एक शोक वक्तव्य जारी गर्दै "उहाँको...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघले संगटनका केन्द्रीय सदस्य क. हरि लामिछानेको यही मिति २०७७ साउन ३० गते हृदयघातका कारण असामयिक निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । आज एक शोक वक्तव्य जारी गर्दै महासंघले "अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाका पुराना कम्युनिस्ट नेता तथा पूर्वसांसद क. बर्मन बुढालाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । बुधवार बिहान पशुपति आर्यघाटमा पुगी अध्यक्ष प्रचण्डले दिवंगत बुढालाई कम्युनिस्ट पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । अध्यक्षले...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले आफ्ना केन्द्रीय सदस्य तथा कृषि पत्रकार क. गोविन्द शर्मा घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक वक्तव्य जारी गरेको छ । २०७६ जेष्ठ १९ गते सानेपास्थित रिङरोडमा सवारी दुर्घटनामा परी भएको निधन भएका संगठनका केन्द्रीय सदस्य गोविन्द शर्मा घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै...बाँकी
काठमाडौँ, नेकपाका अध्यक्ष प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताएका दिवङ्गत वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। बिहिवार बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभयो । सो क्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल,...बाँकी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिचको एकताले मदन–आश्रितप्रति सच्चा श्रदाञ्जली हुने बताउनु भएकाे छ । नेकपा (एमाले) ले अाज अाफ्ना दिवंगत पार्टी महासचिव मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज अाश्रितकाे स्मृतिमा आयोजना गरेको कार्यक्रममा बोल्दै...बाँकी
सहिद कति मरेर गयौ, कतिले छाडेर गयौ, अरुलाई बचाउँदै, तिमी किन मरेर गयौ, जिउँदो छउञ्जेल, तिम्रो हाड छाला घोटेर खाए, तिमी मरेर गएपछि तिम्रो फोटा बेचेर खाए । तिम्रै नाममा, कतिको महल बन्यो, तिमीले उपचार नपाएरै मर्यौ, तिम्रा नाममा, सयौँ अस्पताल बने, तिम्रै नाममा, तिम्राहरु लुटिएका छन् ।...बाँकी
यो श्रद्धाञ्जली सभामा उपस्थित महिला तथा सज्जनवृन्द, हाम्रा प्रिय पुत्र कमरेड साकार दाहाल (प्रकाश) को श्रद्धाञ्जली सभामा यहाँहरुको सहानुभूतिपूर्ण उपस्थितिका लागि म र मेरो परिवार आभारी छौं । हाम्रो पारिवारिक शोकमा तपाईहरुको ऐक्यवद्धता हाम्रा लागि धेरै महत्त्वपूर्ण छ । पीडामा साथ दिनुले खुशीमा साथ दिनुभन्दा धेरै महत्त्व राख्दछ...बाँकी
नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्व प्रधानमन्त्री क. प्रचण्डका एक मात्र सुपुत्र क. प्रकाश दाहाल (साकार दाहाल) प्रति लेफ्ट रिभ्यु अनलाइन परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली ।बाँकी