Tag: #श्रमिक

श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव हुँदैन

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' २०८१ वैशाख १९ गते बुधवार

श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव हुँदैन

१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस समारोहका अध्यक्षज्यू, माननीय पूर्वप्रधानमन्त्रीज्यूहरू, राजनीतिक दलका प्रमुख नेताज्यूहरू, माननीय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीज्यू, नेपाल रोजगारदाता महासंघका प्रतिनिधिज्यू, अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका प्रतिनिधिज्यू, आमन्त्रित अतिथिगण, संयुक्त ट्रेड यूनियनका प्रतिनिधिज्यूहरू, सञ्चारकर्मी मित्रहरू, उपस्थित श्रमिक साथीहरू एवं सम्पूर्ण महानुभावहरू; ‘‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो...बाँकी

मई दिवस

भरत पोखरेल २०८१ वैशाख १९ गते बुधवार

मई दिवस

मई दिवस विश्वका श्रमिक वर्गको गौरवको दिन । मैले मई दिवस विभिन्न ठाउँमा बेग्लाबेग्लै परिवेशमा प्रत्यक्षीकरण गरेको छु । मई १, १८८६ अमेरिका र विशेष गरी शिकागो सहरमा यही दिन ८ घण्टा कामको माग राखेर ४० हजार मजदुरहरू सडकमा ओर्लेका इतिहास पढियो । नेपालको औद्योगिक सहर विराटनगर विरासत...बाँकी

संसारका मालिक श्रमिकहरू

क. कृष्ण केसी २०७८ कात्तिक १० गते बुधवार

संसारका मालिक श्रमिकहरू

श्रम नै श्रमिक हरूको विश्वविद्यालय हो, श्रमिकहरू श्रम गरेर ज्ञानी बनौँ । श्रम नै श्रमिकहरूको सम्पत्ति हो, श्रमिकहरू श्रम गरेर नै धनी बनौँ । श्रम नै ज्ञान–विज्ञानको किरण हो, श्रमिकहरू बिहानीको सूर्य नै बनौँ । श्रम नै जीवन जगत्‌को गर्भ हो, श्रमिकहरू नयाँ संसारको सारथी बनौँ । [caption...बाँकी