Tag: #अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

रोजा र क्लाराहरुले देखाएको महिला मुक्तिको बाटो रोज्दा

क. लोकनारायण सुवेदी २०७७ फागुन २८ गते शुक्रवार

रोजा र क्लाराहरुले देखाएको महिला मुक्तिको बाटो रोज्दा

महिलाका मुद्दामा केन्द्रित गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाउने निर्णय १९१० मा कोपनहेगेनमा आयोजित समाजवादी महिलाहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा लिइएको थियो । सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा लाखौँ लाख महिलाहरुले सडकमा प्रदर्शन गरेका थिए । पछिका वर्षहरुमा ८ मार्चका दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा स्वीकार गरियो र...बाँकी

नेतृत्वमा महिलाहरू

भरत पोखरेल २०७७ फागुन २४ गते सोमवार

नेतृत्वमा महिलाहरू

आज १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२१ को एउटा प्रमुख नारा 'नेतृत्वमा महिलाहरू: कोभिड-१९ को विश्वमा बराबरी भविष्यको प्राप्ति (Women in leadership: Achieving an equal future in a COVID-19 world)' छ । यो नाराको सार्थकता समीक्षा गर्न वर्तमान विश्वमा महिलाहरूको नेतृत्वदायी अवस्था हेर्नुपर्ने...बाँकी

समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त होः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७७ फागुन २४ गते सोमवार

समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त होः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त भएको बताउनु भएको छ । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै सो कुरा बताउनु भएको हो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको...बाँकी

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबारे केही कुरा

क. सीताराम थापा २०७६ फागुन २५ गते आइतवार

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबारे केही कुरा

महिला मुक्ति आन्दोलनको प्रारम्भको सङ्घर्षको स्मरणमा आठ मार्च संसारभर महिला अधिकार र स्वाभिमानको प्रतीक बन्न पुग्यो। आरम्भमा अमेरिकाका गार्मेन्ट श्रमिक महिला मजदुरहरू उठे। सन् १९१० मा डेनमार्कको कोपनहेगनमा महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा मार्क्सवादी नेतृ क्लारा जेट्किनको विचारले मान्यता ग्रहण गर्‍यो । सन् १९१७ मा अक्टोबर क्रान्ति सम्पन्न भएपछि सोभियत...बाँकी

ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका छ – उपराष्ट्रपति पुन

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २४ गते शुक्रवार

ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका छ – उपराष्ट्रपति पुन

काठमाडौं, उपराष्ट्रपति नन्दकिशोर पुन 'पासाङ्ग'ले ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका रहेको बताउनुभएको छ। १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाल महिला चेम्बरद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले ‘महिला दिदीबहिनी सशक्तरुपमा अगाडि नबढेको भए गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाजस्ता ऐतिहासिक राजनीतिक उपलब्धि प्राप्त...बाँकी

महिला माथि हुने हिंसाहरुमा आर्थिक समस्या मुख्य कारण – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २४ गते शुक्रवार

महिला माथि हुने हिंसाहरुमा आर्थिक समस्या मुख्य कारण – अध्यक्ष प्रचण्ड

नेकपा अध्यक्ष प्रचण्डले महिला माथि हुने सबै प्रकारका हिंसाहरुको कारणहरु मध्ये आर्थिक समस्या मुख्य कारण भएको बताउनुभएको छ । १०९औं श्रमिक महिला दिवशको अबसरमा शुक्रवार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले आर्थिक रुपमा महिला सबल नभई देश समृद्ध नबन्ने बताउनुभएको छ । समग्र महिला मुक्तिका लागि शिक्षा...बाँकी