Tag: #संघीय प्रतिनिधि सभा

सभामुख महराद्वारा बकर ईदको अवसरमा हार्दिक शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७६ साउन २७ गते सोमवार

सभामुख महराद्वारा बकर ईदको अवसरमा हार्दिक शुभकामना व्यक्त

काठमाडौ‌ । संघीय प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व बकर ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा  हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज बकर ईदको उपलक्षमा एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले, "त्याग, समर्पण र बलिदानको पर्यायका रुपमा मनाइने बकर ईद पर्वले समस्त नेपालीमा आपसी सद्भाव,...बाँकी