काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले देशको शासन व्यवस्था नै परिवर्तन भई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको आजको दिनलाई राज्यले नेपाली राजनीतिको ऐतिहासिक महत्त्वका साथ गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको बताउनु भएको छ । आज गणतन्त्र दिवसको उपलक्ष्यमा एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले सो...बाँकी
काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले १३० औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली शुभकामना व्यक्त गर्नु भएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले,"श्रमिक वर्गको हक, अधिकार प्राप्तिको लागि गरिएको ऐतिहासिक संघर्षलाई संस्थागत गरिएको आजको दिनलाई संसारभर अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मजदूर...बाँकी
काठमाडौँ, नेपालको संघीय संसदका सभामुख कृष्णबहादुर महराले नयाँ वर्ष २०७६ को उपलक्षमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्नु भएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले "नयाँ वर्ष २०७६ साल शुभारम्भको यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति,...बाँकी