Tag: #संयुक्त राज्य अमेरिका

पतन हुदै गरेको अमेरिकामाथिको निर्भरता कम गर्नुपर्छ

क. राज न्यौपाने २०८० असार १९ गते मंगलवार

पतन हुदै गरेको अमेरिकामाथिको निर्भरता कम गर्नुपर्छ

बिसौँ शताब्दीदेखि, भूराजनीति र घरेलु द्वन्द्वको बाह्य कारणले लगातार अमेरिकी विदेश नीतिलाई चलाएको छ। युरोप र एसियाका रणनीतिक केन्द्रहरूमा कुनै एक देशलाई प्रभुत्व जमाउनबाट रोक्नका लागि, अमेरिकाले विश्वयुद्धमा भाग लियो । त्यतिमात्र होइन, उसले सोभियत संघविरुद्ध चालिस वर्षसम्म शीतयुद्ध लम्ब्याइरह्यो । यी कार्यहरूले उसको विश्वव्यापी स्थितिलाई बलियो मात्र...बाँकी

कम्युनिस्ट तथा समाजवादीहरू हो ! तत्काल अमेरिका छोड – राष्ट्रपति ट्रम्प

लेफ्ट रिभ्यु संवाददाता २०७६ साउन २ गते बिहीवार

कम्युनिस्ट तथा समाजवादीहरू हो ! तत्काल अमेरिका छोड – राष्ट्रपति ट्रम्प

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिस्ट तथा समाजवादीहरुलाई अमेरिका छाड्न चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो निजी एकाउन्टबाट एकपछि अर्को ट्विट गर्दै साम्यवादी तथा समाजवादीहरुलाई अमेरिका छाड्न चुनौति दिएका हुन् । जनाताको राजनीतिक अधिकारमाथि निर्लज्ज प्रहार गर्दै कम्युनिस्टहरू, समाजवादीहरूका साथै खुला सिमानाको पक्षमा बोल्ने...बाँकी