Tag: #संयुक्त राष्ट्र संघ

बहुपक्षीयवाद बृहत् विश्व हित र विधिमा आधारित व्यवस्थाका निम्ति हुनुपर्छः प्रम केपी शर्मा ओली

लेफ्ट रिभ्यु संवाददाता २०७७ असोज ९ गते शुक्रवार

बहुपक्षीयवाद बृहत् विश्व हित र विधिमा आधारित व्यवस्थाका निम्ति हुनुपर्छः प्रम केपी शर्मा ओली

अध्यक्ष महोदय, महामहिम राष्ट्रप्रमुख तथा सरकार प्रमुखज्यूहरू, संयुक्त राष्ट्र संघका महासचिवज्यू, प्रतिनिधिमण्डलका विशिष्ट सदस्यज्यूहरू। म तपाईँहरू सबैलाई गौतम बुद्ध र सगरमाथाको भूमि नेपालबाट न्यानो अभिवादन गर्न चाहन्छु। मेरो देश नेपाललगायत संसारभर कोभिड-१९ का कारणले भएको मानवीय क्षतिप्रति विश्वका अन्य नेताहरूसँगै म पनि गहिरो दुःख तथा समवेदना प्रकट गर्न...बाँकी

मानवजातिले कोरोनामाथि विजय पाउनेछ – चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ

लेफ्ट रिभ्यु संवाददाता २०७७ असोज ७ गते बुधवार

मानवजातिले कोरोनामाथि विजय पाउनेछ – चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ

काठमाडौँ । जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर २२ तारिखमा संयुक्त राष्ट्र संघको ७५औँ महासभालाई महत्त्वपूर्ण सम्बोधन  गर्दै मानवजातिले कोरोना भाइरसलाई पराजित गर्ने बताउनु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहनु भएका राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त राष्ट्र संघको ७५औँ महासभालाई सम्बोधन गर्दै मानवजातिले कोरोना भाइरससँग संघर्ष...बाँकी

खाद्य तथा कृषि संगठनको नेपाल परामर्श गोष्ठी काठमाडौँमा सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ ८ गते बुधवार

खाद्य तथा कृषि संगठनको नेपाल परामर्श गोष्ठी काठमाडौँमा सम्पन्न

काठमाडौँ । संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठनको ३५औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनको सन्दर्भमा नेपालको राष्ट्रिय स्तरको परामर्श गोष्ठी काठमाडौँमा सम्पन्न  भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले खाद्य तथा कृषि संगठनको ३५औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन नेपालजस्ता विकासशील मुलुकहरूका...बाँकी

असंलग्न आन्दोलनका मूल्यहरुको पुनर्स्थापना

क. शशिधर भण्डारी २०७६ भदौ ३० गते सोमवार

असंलग्न आन्दोलनका मूल्यहरुको पुनर्स्थापना

द्वितीय विश्व युद्ध (१९३९–१९४५) मा अमेरिका, सोभियत रुस र बेलायतका बीचमा निर्माण भएको हिटलर नेतृत्वको नाजिवाद र मुसोलिनी नेतृत्वको फासीवादका विरुद्धको संयुक्त मोर्चाले विश्व हल्लाएको नाजिवाद र फासीवादलाई परास्त गर्‍यो । विश्व साम्राज्यवादको नायक बेलायत, नायकत्व लिदै गरेको अमेरिका र समाजवादी मुलुक सोभियत संघका बीचमा निर्माण भएको सो...बाँकी

बाल अधिकार दिवस र समृद्धि – एक समीक्षा

क. सीताराम थापा २०७६ भदौ २९ गते आइतवार

बाल अधिकार दिवस र समृद्धि – एक समीक्षा

सन् १९५० देखि जुन १ लाई बाल संरक्षणका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउन थालियो । राष्ट्र संघ १९५९ को नोभेम्बर २० का दिन संयुक्त राष्ट्र संघको महासभाले बाल अधिकारको घोषणा गरेको थियो। विश्वभर बालबालिकाको हितका खाँतिर अन्तर्राष्ट्रिय बाल दिवस मनाउने गरिँदै आएको छ । नेपालमा वि.सं. २०२१ देखि...बाँकी

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष हासिल गरिन्छ – मन्त्री वर्षमान पुन ‘अनन्त’

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ४ गते बुधवार

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष हासिल गरिन्छ – मन्त्री वर्षमान पुन ‘अनन्त’

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन 'अनन्त' ले ऊर्जा मन्त्रालय संयुक्त राष्ट्रसंघले निर्धारण गरेको दिगो विकासको लक्ष पूरा गर्न सक्षम रहेको बताउनु भएको छ । दिगो विकास लक्ष प्राप्त गर्ने सन्दर्भमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पुनले दिगो विकास लक्षको बुँदा नम्बर ७ मा...बाँकी