सबैलाई थाहा भएकै कुरा हो कि झण्डै डेढ दशकको विसंगतिपूर्ण उतारचढावपछि एक थान संविधान त आयो तर संविधान सभाको गरिमा र गौरवलाई खुइल्याएर यसप्रति नै वितृष्णा जाग्ने गरी त्यहाँ पुगेका राजनीतिक दलहरुले दुई-दुई पटक यसको हुर्मत लिएपछि अवाञ्छित द्वन्द्व र दमनको श्रृंखलाका बिच संविधान सभाबाट वर्तमान संविधानको घोषणा...बाँकी
बितेका एक दसक यता निक्कै ठूलो र दूरगामी लाग्ने राजनीतिक परिवर्तनपछिको नेपाली राजनीति पनि सङ्लो र सफा अझै देखिन सकेको छैन । तीब्र गुटबन्दी आधारित सत्ताको लुछाचुँडी, भागबण्डा तथा जनता र राष्ट्रको निर्मम दोहन नै हाम्रो राष्ट्रिय राजनीतिको मूल तस्विर बन्दै आएको र बनिरहेको छ । परिणामतः जनसाधारण...बाँकी
संविधानले अबको अर्थ राजनीतिको दिशा समाजवादको यात्रा हुनेछ भनेर प्रस्तावनामा नै उल्लेख गरेको छ । अब नेपालमा समाजवादमा जाने बाटो के हो ? नेपाली अर्थ राजनीतिमा दलाल पुँजीवाद हावी हुँदै गएको स्थितिमा कसरी समाजवादको यात्रा तय होला ? आज सर्वत्र चासो र जिज्ञासा हुन थालेको छ । समाजवादी...बाँकी
दाङ, सभामुख कृष्णबहादुर महराले भाषा संस्कृति संरक्षण राष्ट्रिय दायित्वको विषय भएको बताउनुभएको छ । मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रीय समिति दाङले आज घोराहीमा आयोजना गरेको मगरात साँस्कृतिक भेषभुषा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले मगर समुदायको भाषा र संस्कृतिको आफ्नै पहिचान भएको बताउनुभयो । संविधानले बहुपहिचानयुक्त...बाँकी
धनगढी । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन र नयाँ राष्ट्रिय एकताका निम्ति दुई कम्युनिष्ट पार्टीको एकता गरिएको बताउनु भएको छ । कैलालीको धनगढीमा सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संघर्ष, एकता र सहकार्यका श्रृंखलाहरु पार गरेर संविधान कार्यान्वयन र नयाँ राष्ट्रिय...बाँकी
काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले शान्ति सम्झौता तथा संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चेतावनी दिनुभएको छ। शुक्रवार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले शान्ति सम्झौता र संविधानको मर्म विपरित कतिपय कदमहरु चालिएकोमा चिन्ता व्यक्त गर्नुभएको हो । कार्यक्रमका प्रमुख...बाँकी