Tag: #संविधान दिवस

फागुन २१ को निर्वाचन सफल पारौँ, राजनीतिक शुन्यता अन्त्य गरौँ – चार माओवादी जनसंगठन

लेफ्ट रिभ्यु संवाददाता २०८२ असोज ३ गते शुक्रवार

फागुन २१ को निर्वाचन सफल पारौँ, राजनीतिक शुन्यता अन्त्य गरौँ – चार माओवादी जनसंगठन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनले  २०८२ फागुन २१ गते तोकिएको निर्वाचन सफल बनाउँदै राजनीतिक शुन्यताको अन्त्य गर्न र देशबाट भ्रष्ट, दलाल तथा प्रतिगामी शक्तिहरूलाई पराजित गर्दै सुशासन र अग्रगमनका पक्षपोषक शक्तिहरूलाई विजयी गराउन अपिल गरेका छन् । आज एघारौँ संविधान दिवसको अवसरमा एक संयुक्त विज्ञप्ति...बाँकी

संविधान दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन

लेफ्ट रिभ्यु संवाददाता २०७७ असोज ३ गते शनिवार

संविधान दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन

सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानन्यायाधीशज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय मन्त्रीगण, संघीय संसदका संसदीय समितिका माननीय सभापतीहरु, संवैधानिक निकायका पदाधिकारीहरु, विशिष्ट अतिथिहरु, कर्मचारी तथा सञ्चारकर्मी मित्रहरु, संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाईरहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइहरु, स्वदेश एवं विदेशमा रहनुभएका...बाँकी

नेपाली मौलिकताको समाजवाद स्थापना गर्नु अबको हाम्रो अभिभारा हो: अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज ३ गते शुक्रवार

नेपाली मौलिकताको समाजवाद स्थापना गर्नु अबको हाम्रो अभिभारा हो: अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नयाँ विचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको हाम्रो अभिभारा भएको बताउनुभएको छ । संविधान दिवस–२०७६ को उपलक्ष्यमा आज शुभकामना दिँदै उहाँले भन्नुभएको छ, ‘वर्तमान संविधानले प्रष्टरुपमा समाजवादी व्यवस्थातर्फ हामीलाई मार्गप्रशस्त गरेकाले हामीले परिवर्तनको रक्षा र...बाँकी

चलचित्र हलहरूमा राष्ट्रिय गान अनिवार्य, राष्ट्रियताको जगेर्नामा महत्त्वपूर्ण कदम

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ५ गते बिहीवार

चलचित्र हलहरूमा राष्ट्रिय गान अनिवार्य, राष्ट्रियताको जगेर्नामा महत्त्वपूर्ण कदम

काठमाडौँ । राष्ट्रियताको भावनालाई सुदृढ गर्ने संकल्पसहित नेपाल सरकारले संविधान दिवसका दिनदेखि मुलुकभरका चलचित्र हलहरूले चलचित्र सुरु गर्नुअघि अनिवार्य रूपमा नेपालको राष्ट्रिय गान बजाउनुपर्ने निर्देशन दिएको छ । २०७२ सालमा नेपालको नयाँ संविधान जारी भएको दिन असोज ३ गतेका दिन संविधान दिवसको कार्यक्रम आयोजना गरी भव्यरूपले सफल बनाउनका...बाँकी

केहीले मरिहालोस् भने पनि म अझै १५ वर्ष बाँच्छु – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ४ गते बुधवार

केहीले मरिहालोस् भने पनि म अझै १५ वर्ष बाँच्छु – प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू उपचारका लागि सिंगापुर जान लागेको बताउँदै अझै १५ वर्ष बाँच्ने बताउनु भएको छ । बुधबार सिंहदरबारमा संविधान दिवस राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो "केहीले मरिहालोस् भनेका...बाँकी

नयाँ वर्षमा मानपदवी र विभुषण प्रदान गरिने  (पदक पाउनेहरुकाे नाम सहित )

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २४ गते आइतवार

नयाँ वर्षमा मानपदवी र विभुषण प्रदान गरिने  (पदक पाउनेहरुकाे नाम सहित )

काठमाण्डाैं,  गत असोज ३ गते संविधान दिवसको अवसरमा घोषणा गरिएका मानपदवी र विभुषण नयाँ वर्षको अवसरमा प्रदान गरिने भएको छ । विभिन्न क्षेत्रका गरेर ३४२ जनालाई मानपदवी र विभूषण प्रदान गर्न लागिएको हो । राष्ट्रपति कार्यालयमा ‘विभुषण सुशोभन समारोह’ आयोजना गरेर मानपदवी प्रदान गरिने गृहमन्त्रालयले जनाएको छ ।...बाँकी