लेलिन बाजे ! हाम्ले नि कोशित् गरेकै छम् हामी नि मरिमेटेकै छम् तिम्राझैँ समाजवादको अझ एक हात अगाडि बढेर समृद्ध समाजवादको गीद् गाएकै छम् । बाजेलाई ख्याल होस् तिम्राझैँ यो पछौटे शताब्दी होइन । बरू यो त समृद्धिको शताब्दी, संसदबाटै खास्सा समाजवाद आउने शताब्दी । पुँजीवादीहरूसँग साम्राज्यवादीहरूसँग पनि...बाँकी