Tag: #संसदवाद

कम्युनिस्ट पार्टी र संसद

लेफ्ट रिभ्यु संवाददाता २०८० भदौ १० गते आइतवार

कम्युनिस्ट पार्टी र संसद

कम्युनिस्ट पार्टी र संसद (१) नयाँ युग र नयाँ संसदवाद सुरुदेखि, प्रथम अन्तर्राष्ट्रियको समयदेखि, नै संसदवादप्रतिको समाजवादी पार्टीहरूको धारणा बुर्जुवा संसदलाई प्रचारात्मक (Agitational) उद्देश्यका लागि उपयोग गर्नुपर्दछ भन्ने रहेको थियो । संसदमा भाग लिनुलाई वर्ग सचेतनालाई अर्थात् शासक वर्गप्रति सर्वहारा वर्गको घृणालाई विकास गराउने माध्यमका रूपमा लिइएको थियो...बाँकी

मौका नपाएको मार्क्सवाद र मौका हुत्याएको व्यक्तिवाद

क. कालीबहादुर मल्ल २०७७ चैत १२ गते बिहीवार

मौका नपाएको मार्क्सवाद र मौका हुत्याएको व्यक्तिवाद

अंग्रेजको स्वार्थमा उदाएको जहानियाँ शासनको अन्त्यपछि नेपालमा सामन्तवाद र संसदवादको सहकार्य सुरु भयो । उपरिसंरचनाको पनि उपरिसंचनमा सामन्तवादको प्रतिनिधि अर्थात्‌ राजतन्त्र र आर्थिक आधारमा पनि सामन्तवाद भएपछि संसदवाद चेपुवामा पर्‍यो र उसको विचार र राजनीति तथा अर्थनीति लागु गर्न सम्भव थिएन । यसैको परिणाम राजाले आर्थिक आधार र...बाँकी