अहिलेको आवश्यकता अहिले देशमा कोभिड-१९ को दोस्रो लहरका कारण दैनिक हजारौँ संक्रमित भइरहेका छन्, भने सयौँले अकालमै ज्यान गुमाइरहेका छन् । संसदवादी राजनीतिक दलका नेताहरू भने जनताको स्वास्थ्यको बेवास्ता गरेर पद र कुर्सीका पछाडि स्वाँस्वाँ गर्दै कुदिरहेका छन् । त्यस्तै अहिले देश कोरोना भाइरसले मात्र होइन, केपी भाइरसले पनि...बाँकी
संसदीय व्यवस्था विगतमा पुँजीवाद, पुँजीवादी प्रजातन्त्र र संसदीय बहुदलीय जननिर्वाचित शासन व्यवस्था सामन्तवाद, राजतन्त्र र निरंकुश निर्दलीय जहानियाँ हुकुमी शासन व्यवस्थाका तुलनामा प्रगतिशील, अग्रगामी, क्रान्तिकारी मात्र होइन; जनमुखी, लोकतान्त्रिक, युगान्तकारी र राष्ट्रवादी व्यवस्था हो । समयक्रमसँगै यसमा अन्तर्निहित केही विशेष दुर्गुणहरुका कारण र पुँजीवादको साम्राज्यवादमा विकास/पतन भएसँगै संसदीय...बाँकी